Posted by: magorkhe1 April 15, 2016
Login in to Rate this Post:
0
?
साह्रा जंगल सलहले ढाकेको छ : तपाइँ हामी पानि माथि ओबानो बन्न खोज्छौ र न्यायालय चोखो हुनु पर्यो भन्छौ | के न्यायालयमा काम गर्नेलाई डबल तलब दिएकोछ ? कि उनि हरु महामानव हुन र घुस खानु हुँदैन, भन्न खोजेको यी नि हरु पनि मानिसै हुन् ?
I am not supporting their corruptness but trying to bring our bios thought.
I am not supporting their corruptness but trying to bring our bios thought.