Posted by: hawking666 April 14, 2016
Login in to Rate this Post:
0
?
सबलाई नेता बन्नु परेकै छ , फेसबुकमा ट्यास माला लगाको फोटो हाल्नु परेकै छ | अनि किन नखोलुन त नया नया समाज हरु | गर्ने चै केहि नि होइनन दुइ चार वोटा भेट पछि ..