Posted by: deal April 12, 2016
Shit Nepali Girlfriends Say....
Login in to Rate this Post:     0       ?        
जिग्री बोरो ले भन्न खोजा एस्तो लाग्यो है मलाई

नखरा गरेको आक्टिङ्ग गर्नु पर्ने थियो तर आक्टिङ्ग को नखरा गर्दियो के -

एनी वे कीप इट उप - अरु साझा मा आउने तोरी लाउरे भिडियो भन्दा त धेरै राम्रो छ -
Read Full Discussion Thread for this article