Posted by: adhikari_bandhu April 9, 2016
छिरे पछि निस्कन गाह्रो
Login in to Rate this Post:     0       ?        
रामचन्द्र भट्ट जी ले आफ्नो लेखमा अधिकांश यथार्थ हरु पस्किनुभएको त छ तर एउटा अमेरिकामा पाईने महत्वपुर्ण सुबिधा को बारेमा चाहि मौन रहनु भएको छ / त्यो हो स्वास्थ्य बिमा/ Senior Citizen हरुले प्राय निशुल्क वा थोरै premium तिरेर पाईने यो स्वास्थ्य बिमा पनि अमेरिका छोडेर जान्छु भन्ने हरुका लागि सोच्न बाध्य बनाउने factor हो जस्तो लाग्छ है/ कि कसो ?
Read Full Discussion Thread for this article