Posted by: magorkhe1 April 6, 2016
अम्रिकाका रुन्चे झ्याँस नेपाली
Login in to Rate this Post:     0       ?        
It hit you hard huh !

It may not fit us but you are offended ? That does not mean you should bring पुर्बेली र पस्चिमेलि ( स्याङ्जाली ). 

काठ र काठमान्डु सँग जोरिएका बासी हरु बाट जोगिनुस् , देखेको सुनेको चै धेरै हुन्छ तर बुझेको चै धेरै थोरै, यिन्का आवश्यकता शहर बासी भन्दा धेरै हुन्छन अनी जे पनि गर्छन् | गाउ बाट बिहे गरेर २-३ जनाको माउ भए पछी बच्चा घरमा माउ बम्बै पुर्याउने लाई कुन श्रेणी मा राख्नु हुन्छ | सिराहा , सप्तरी तिर मुठ्ठी बाधेर हिंड्नु पर्छ भन्ने चै सुन्नु भएको छ कि छैन ? तमसुक उहिलै तयार भै सकेको हुन्छ , खाली ल्याप्छे मात्रै बाँकी |
तेसैले उखान का पछी नलाग्नुस् | 
Last edited: 07-Apr-16 07:14 AM
Read Full Discussion Thread for this article