Posted by: Khaobaadi April 2, 2016
Vote for Hillary for President not Bernie 2016
Login in to Rate this Post:     0       ?        

को हुन् The American Democracy Legal Fund का सस्थापक डेबिड ब्रक ?

सन् 1990 दसकको सुरूका बर्षहरुमा दक्क्षिण पन्थी पत्रकारका रुपमा The American Spectator जस्ता दक्क्षिण पन्थी पत्रिकामा बिल क्लिन्टन बिरूद्द सन्सनी पुर्न लेख लेखी अनेक scandal खडा गर्न कुनै कसर नछाड्ने यीनी सन् 1990 दसकको अनत्य तीर ब्यक्तिगत शक्ति, पद तथा प्रभुत्व कायम गर्ने लोभमा यीनले छेपारोले झै रंङ फेरे

दक्क्षिण पन्थी शक्ति केन्द्रहरू बाट कुनै खासै ठुलो ब्यक्तिगत लाभ हासील नहुने देखी यीनी सन् 1990 दसकको अनत्य तीर Democratic Party नीकट शक्ति केन्द्रहरू धाउन थाले । आखीर यीनी बिल तथा हिलारी क्लिन्टनका प्रिय पात्र बन्न दक्क्षिण पन्थी बिरूद्द खनिएर लागे । बिल तथा हिलारी क्लिन्टनका प्रिय पात्र बन्न केही हद सम्म यीनी सफल पनी बने । The American Democracy Legal Fund जस्ता dark money funded सस्था मार्फत यीनी सन् 2016 को चुनाबी चहलपहल सुरु भएयता बर्नी स्यानडर्स बिरूद्द खनिएर लागपरेका छन् ।

हिलारी क्लिन्टन राष्ट्रपति बन्न सफल भए यीनी गतिलै सरकारी पदाधिकारी वा राजदुत वा ठुलै योजना आयोगको प्रमुख बनी आफ्नो ब्यक्तिगत शक्ति तथा प्रभुत्व बडाउने दाउमा रहेको आभास मिलेकको छ ।




Read Full Discussion Thread for this article