Posted by: thukka March 30, 2016
bhukampa Pidit ko dasha
Login in to Rate this Post:     0       ?        
दरबार र security guard को सुबिधा पाएन भनेर गुनासो सुनेको थिय पूर्व रास्ट्रपति र उनको छोरीको, सबै ले दुख पनि प्रकट गरेका थिय तर बिचरा इ भुकुम्पा पिडित पाल मा बसेको एक वर्ष वर्ष भयो कसले कुरा सुन्ने कसले बिचरा भनेर सयोग गर्ने,

https://www.youtube.com/watch?v=ubTNieAys-c
Read Full Discussion Thread for this article