Posted by: cornelluniversity March 27, 2016
एबीसी टेलिभिजन
Login in to Rate this Post:     0       ?        

श्री किरणबाबु मरहठ्ठा ज्यू                                    मितिः २०७०÷११÷१९

बरिष्ठ पत्रकार, एबीसी टेलिभिजन, काठमाडौं

हार्दिक वधाई

मुलुक गम्भिर राजनीतिक संकटबाट गुज्रिरहेको संक्रमणको यो समयमा सञ्चारजगतको भुमिका अतिनै महत्वपुण बन्दै गैरहेको नेपालि पत्रकारिताको मुलधारमा बिगत एकदशकदेखि सक्रिय रहदै आउनु भएको तपाईले पत्रकारिता मार्फत मुलुकलाई दिनुभएको योगदान अतुलनिय तपाई आजको समग्र युवापुस्ताको लागि एक उदाहरण बन्न सफल हुनुभएको यसै सन्दर्भमा देशको सूचना सञ्चारको क्षेत्रमा लामो समयदेखि निरन्तर योगदान दिएको कारण हाम्रो मझेरी साहित्य प्रतिष्ठानले हाम्रो मझेरि स्रष्टा सम्मान २०६९, बाट तपाईलाई सम्मानित गरेको यो सुखद घडिमा तपाईलाई हार्दिक बधाई दिन चाहन्छु नेपालको प्रशारण पत्रकारितालाई तपाइले मौलिक शैलिद्धारा नयाँ मोड दिन सफल हुनुभयो फलतः हाम्रो मझेरी साहित्य प्रतिष्ठान जस्तो साहित्य श्रृजनाको विघामा मुलुकै अग्रणि संस्थाले तपाईको योगदानको कदर गरेको हो भन्ने निष्र्कषमा पुगेको छु

यो राष्ट्रिय सम्मानले मुलुक मुलुकवासिको हितमा क्रियाशिल तपाइको कलम अझ जुझारु बन्ने प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु

Mr. Kiran Babu Marahatta Date: March 3, 2014

Senior Journalist, ABC TV, Kathmandu

Best Wishes

Nation is going through a deep political turmoil at the moment. In present circumstances, role of mass-media is of utmost importance. Your contribution in the field of Nepalese journalism for over a decade now are incomparable. You have become an idol among the young generation Nepalese. For your continuous dedication in the field of tele-communications, Hamro Majheri Samaj Award-2013 has been awarded to you. You have created a unique process of carrying out professional journalism for which nation’s foremost organization in the field of literature and creativity has recognized you.

We hope that this nation award will further encourage you to remain active in working for the welfare of Nepalese people.

.......................

मिनेन्द्र रिजाल

 मन्त्री

………………..

Minendra Rijal

Minister






श्री किरणबाबु मरहठ्ठा ज्यू                                    मितिः २०७०÷११÷१९

बरिष्ठ पत्रकार, एबीसी टेलिभिजन, काठमाडौं

हार्दिक वधाई

पत्रकार महासंघको छातामा आवद्धरहि तपाईले हासिल गनुभएको उपलब्धिले हामिलाई पटक पटक गौरवान्वित बनाएको नेपालको पत्रकारितामा तपाई एक उदाहरण बन्दै देशको कयौं घटनामा महत्वपुर्ण योगदान दिनुभएको कुरा राज्यले स्विकारेको पनि आम नागरिकदेखि स्वदेश बिदेशसम्म फैलिएको तपाईको ख्याति  पत्रकारिता मार्फत तपाईले दिनु भएको योगदानकै कारण सम्भव भएको हो

Mr. Kiran Babu Marahatta Date: March 3 , 2014

Senior Journalist

ABC TV

Kathmandu

Best Wishes

Your achievement as a member of journalist’s umbrella organization has repeatedly kept us proud. Nation recognizes your extra-ordinary contributions at several instances. Your fame inside and outside the country is only because of your continuous effort and dedication.


Read Full Discussion Thread for this article