Posted by: magorkhe1 March 23, 2016
सिमखेतको अस्थाइ घर
Login in to Rate this Post:     0       ?        
तिम्रो हाम्रो बेलामा हो मर्सिया ख बनेको सुन्ने का बाट देखिनु मर्सिया तेतिखेर !  अहिलेका बिहार बाट छिरेका मर्सियाले नेवारीमा जबाफ दिन्छन |
तेती खेर पहाड बाट छिरेको बटुक काठमाडौलि भन्दा typical देखिन्थे होला, भेसभुसा फरक लामो टुप्पी टोपी बाट देखिनथे होला ?
यिन्को कथा B.T. Washington ले शिक्षा पाउन लाई गरेको दु:ख अनी उन्को महत्वाकाक्ष केही मिल्दो जुल्दो लाग्यो | हामी नेपालीको जे जस्तो मानसिकता छ त्यो २००७ साल पछीको हैन त्यो भन्दा अगाडी देखिनै खच्किदै गरेको कुरा पुस्टी हुन्छ| जो होचो उस्को मुखमा घोचो भन्ने उखान प्रस्टिन्छ | हुकुम भएका कुरालाई पनि लगौटी लगाउने र अर्को बर्ष भर्ना गरिदिन्छु भन्दै काम खान सिपालु तेती खेर पनि मनग्गे रहेछन | मेरा बा ले विश्वाश गर्ने बाहेक अरु केही गर्न सकेन त यिन्का हजुर बाले भने बुद्दी लडाएछन भन्नु पर्यो | अर्को बर्ष पर्खिने हैन धोती लगाएको कुरा खोली दिन्छु भन्दा नपत्याएका गुरुले अर्को सातामा श्री ३ को सवारीमा  "सरकार" भन्ना साथ गुरुले काठालो समातेर "बटुकले भर्ना पाए भन्न् खोजेको हो सरकार" भन्न पुगे स्कूलका हेडमास्टर | 

गूदी कुरा चै अहिले घर बनाएको शिमखेत छेउमा भएका घडेरीयुक्त जग्गामा किन बनाएनन, ति जग्गा अरुलाई बेचेछन भने एउटा लाउके सिमखेतमा घर बनाउछ अनी अर्को लाउके भने घर अस्थाइ हो भन्छ | एस्ता हरि लठ्ठकहरुले बिहे पनि अस्थाइ गरेको हुँ भन्न्लान कि ? बिदेशमा भए अस्थाइ नै हुन्थ्यो : पोखरेलजिले नेपाली नै बिहे गरे , हरियो पत्ता आउनसाथ पापार्चुके लीई हाले , आचार्य बन्धुको के कुरा उन्ले त बिदेश्मा एउटा अनी तेसै बेला नेपालमा गएर आर्को स्थाई बिहे पनि रचे | 
नौपाने जि : रेसिस्ट् भनेर कमेन्ट नगर्नुस् है : कुरा आफ्ना बाट सुरु गरी अरुका हजुर बा कहाँ अन्त्य भयो |
Last edited: 24-Mar-16 07:16 AM
Read Full Discussion Thread for this article