Posted by: magorkhe1 March 21, 2016
Login in to Rate this Post:
1
?
Liked by
Friday मेरो फुपुको छोराले charcoal canister तुरुन्तै फेर्नु जरुरि हुन्छ भनि सोधे | उन्को पनि CEL देखियो अनी oil change गर्न डिलर कहाँ लगेको EVAP Sensor बिग्रिएको छ : charcoal Canister फेर्नु पर्छ अनी उपचार को लागत चै ११०० रे |
CEL आयो भनेर डराउनु पर्दैन दुई चार दिन कुदाएर हेर आँफै जान सक्छ वा अर्को पल्ट् ग्यास भरे पछी जान सक्छ भनेको थिए | हिजो CEL गयो भन्दै थिए |
देख्नु भो मेकानिक र गराजका मनिष : हाम्रा हाम्रा सरकारी जागिरदारे घुस्याहा जस्ता :
के तिनले बेचॆका कारमा CEL आउना साथ् वा आएका कारमा Charcoal Canister बदलिहाल्छन कि ठोक ठाक गर्छन ? BIG -Dream ले भने झैँ ठोक ठाक गरेर पठाउछन |
हरिया नोट आउने भए पछि महादेव का पनि तिन नेत्र !
यिन्को झन्डै ११०० मा चुना लागेको | You may be next person ?
Last edited: 28-Mar-16 07:04 AM