Posted by: SuperDad March 20, 2016
जीतको राजनीति गर्ने हरु एक पल्ट हारेर त हेर्नुहोस कतै तपाईं एक जना को हार मा देश को जित , सुख, सम्रिधि लुकेको छ कि ?
Login in to Rate this Post:     0       ?        
कृपया यो फोरममा दिनदिनै post गरिराख्न भन्दा देशको सहि मतलाबमा नै चिन्ता लिन थालम ।
अनि आफ्नो पिताजीलाई यो Post ध्यान दिएर पढ्न भनम । तेत्ति गरे देशलाई नै की फाइदा नहुन सकेपनि राज्यको ढुकुटीलाई मात्र भए पनि केहि राहत हुने थियो । येत्ति गरे तिमि र तिम्रा महान पिताजी हाम्रा धन्यवादक पात्र हुनेथिए ।

http://www.sajhapost.com/2016/03/20/34103.html
Read Full Discussion Thread for this article