Posted by: magorkhe1 March 18, 2016
TRUMP 2016!!! Here is why?
Login in to Rate this Post:     1       ?         Liked by
हासको बथानमा हास
काग बथानमा काग
चोरका बथानमा चोर
साधुका बथानमा सन्त |

तिमिहरु कुन पक्षमा छौ आफुलाई नियालेर हेर |

श्रवण मा आखा फुटेको गोरु ले सधई हरियो देख्छ भनि आफैलाई औल्यादै छौ ?

हुदा हुदा अब त raiot को कुरा गरि raiot गर्नलाई हौसला दिदैछ , नेपाल भारतको चुनाबी चहल पहल भन्दा केही कम देखिदैन |
लाग्छ २-४ जना मर्छन होला ?

Read Full Discussion Thread for this article