Posted by: Geology Tiger March 17, 2016
जीतको राजनीति गर्ने हरु एक पल्ट हारेर त हेर्नुहोस कतै तपाईं एक जना को हार मा देश को जित , सुख, सम्रिधि लुकेको छ कि ?
Login in to Rate this Post:     0       ?        
अनु जी .. मैले एक चोटि त हारेकै हो ... र यो हारबाट मलाई धेरै फाईदा भएको छ ... न कुनै जिम्मेवारी बोक्नु परेको छ ... न घरमा श्रीमतीको कचकच सुन्नु परेको छ .. अब यो भन्दा बढी हारिरहन म रामचन्द्र पौडेल त होइन है ...
Read Full Discussion Thread for this article