Posted by: ThahaChaena March 16, 2016
त्यो मिठो पल
Login in to Rate this Post:     1       ?         Liked by
मृगतृष्णा ज्यू, साह्रै मिठो गजल आयो , धन्यवाद हजुरलाइ .

Altijdgoede ज्यू, "प्रात" शब्दको केहि अर्थ नै छैन , प्रातः भन्न खोज्नु भएको होला तर त्यसले गजलको संरचना बिगरिदिन्छ फेरी .

- थाहा छैन
Read Full Discussion Thread for this article