Posted by: bittertruth March 14, 2016
Vote for Hillary for President not Bernie 2016
Login in to Rate this Post:     0       ?        
neo दाई कुरो तेही हो अब | भोलि हिलारीले फ्लोरिडा जिती भने यो thread मा झकास इन्ट्री गरिन्छ | होइन बर्नी काकाले जिते भने अर्को thread खोलिन्छ | अनि दाइलाइ पनि मबाट अलि केहि कुरा चित्त नबुझेको होला | thread लै अलि interesting बनाउन खाजेको थिए , दाइले 'बाल को खाल' निकालेर हत्तु गर्नु भो अनि जुहारी सुरु भो , के के लेखे अहिले येसो सोच्दा बेकार लेखिए जस्तो लाग्यो | सानो भाई ठानी माफ गर्नु होला | हस त दाई , अब येसो भोलि के हुन्छ हेरुम |

Read Full Discussion Thread for this article