Posted by: instagram March 14, 2016
TRUMP 2016!!! Here is why?
Login in to Rate this Post:     0       ?        
तितो सत्य ले सही दियो है । यती भनेर नी यो कुकुर अझै आएर डोनाल्ड भन्दै भुक्छ भने अरु के भन्नु । र जहा सम्म मलाई लाग्छ एस्ले बुज्दैन र अझ आएर भुक्छ ।एउटा immigrant भएर immigrant बिरोधी लाइ सपोर्ट गर्छु नी कसरी भन्न सक्या हो । लाज पनि लाग्दैन भन्या । एउटा सीनेटर को फ़ोन ले h1b भयो भन्दै मा ( जून सम्मान्य प्रोसेस हो) एस्ले आफु ले आफुलाइ खैरे संझिन्छ क्याहो । अझ उस्कै एंकर बेबी छ ।
डोनाल्दे ले काले र खैरे बिच मार काट सुरु गारी सक्यो अब कुन दिन यहाँ का र अप्रबासि बिच मार काट सुरु गर्छ अणि थाहा पौचास तोर्पे ।
Read Full Discussion Thread for this article