Posted by: instagram March 13, 2016
Looking for a guy
Login in to Rate this Post:     0       ?        
अब येसरी बिज्ञापन हालेर खोजी सके पछि टक्क एउटा फ़ोटो हाल्नु । फ़ेसबुक को लिंक हाल्नु । फिगर हाल्नु । अनि पो केटा हरु इंटरेस्टेड हुन्छन् । म केटी हो भन्या मात्र छ भोली कुरो गर्दै लास्टा भेट्न जादा मन बाट मात्र केटी तन बाट चै केटो पर्यो भने परेन पसाद ।
Read Full Discussion Thread for this article