Posted by: lamjung March 11, 2016
मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ
Login in to Rate this Post:     3       ?         Liked by
एकदमै सही कुरा गर्नुभयो अनिता जी हजुरले "पूर्वराष्ट्रपति बस्ने घर कस्तो हुनु पर्छ, कहाँ राख्नु पर्छ , कस्तो सुबिधा दिनु पर्छ की पर्दैन त्यो सरकार को चासो को बिषय हो मेरो होइन", हो भन्या। यो निकम्मा सरकारले तपाईंहरूलाई कतिसम्म हेप्न सकेको होला। रास्ट्रपति भैसकेको मान्छे चिकित्सा सेवामा फर्किने कुरो पनि भएन; फेरी काठमान्डूमा केहि पाउने आशा हुदाहुदै जनकपुरमा आफ्नै घरमा जाने कुरो पनि भएन यो सरकारले जनताबाट उठाएको कर कहाँ खर्च गरेको छ? हजुरको त पहुँच पनि छ, कानको जाली फुट्ने गरी भन्दिनुस न सरकारलाई जाबो डेड-दुइ लाख महिनाको भाडा पर्ने घर, एक दर्जन सुरक्षाकर्मी, गाडी, मरम्मत खर्च, भत्ता दिन सक्दैन भने तलको फोटोका जस्ता सबैलाई ट्याक्स लगाउनु पर्छ सानैदेखि यो उमेरसम्म कमाएको, पुर्व रास्ट्रपतीको यस्तो हरीबिजोक हुँदा यीनिहरू ट्याक्स नतिर्ने?
Read Full Discussion Thread for this article