Posted by: Altijdgoede March 11, 2016
संस्कृत श्लोक
Login in to Rate this Post:     0       ?        
कुनै जमाना थियो जति बेला नेपाली मुक्तक मात्र नभएर संस्कृतका श्लोक हानेर flirting (त्यो पनि पुरा gang मिलेर) | थियो कोहि हामी जस्तै पागल?

But more immediately, मेरो gang को पुरानो मित्रले त्यो पुरानो श्लोक भन न भनेर request गर्दैछ तर मलाई याद छैन | कोहि छ साझा मा भने यसो share गरम न |

नेपाली मा लगभग यस्तो अनुवाद छ, "बास बस्नु छ भने यी दुइ ठाउँ मा मात्रै बस्नु, कि त गंगा को किनारमा जहाँ जीवन पुण्यले भरण हुन्छ, कि त स्त्रीका दुइ स्तनका बीचमा जहाँ मान्छेको मनै हरण हुन्छ "

मेघदूत को हो कि शायद, but not sure.
Read Full Discussion Thread for this article