Posted by: Max Rossa March 8, 2016
कमिशन हसुर्नेहरु बोष्टन र न्यूयोर्कमा
Login in to Rate this Post:     0       ?        
तह तह हुँदै पिरामिड जस्तो शैलीमा पिएफएका एजेन्टहरुले कमिशन पाउने रहेछन् । जो एजेन्टले धेरै सक्रिय एजेन्टहरु बनायो उ मालामाल । एजेन्ट बैधानिक रुपले मालामाल भएको त राम्रो, एउटा अर्को नेपाली मोटाउँछ । तर मोटाउने नाममा सुन्नियो भने त्यसले कसैलाई फाइदा गर्दैन । प्रथमतः जसलाई विमा बेचिएको हो उसलाई गोलमटोल कुरा गरेर हुँदै नभएको लाभांशको सपना देखाउने, उनीहरुले कबुल गरेको कुरा दिन मापदण्डहरु पूरा गरेपनि विभिन्न बाहनामा नदिने अनी दोस्रो कुरा सोझा साथीभाइलाई झुक्किमा पारेर पत्रू इन्स्योरेन्स बेच्नु बेइमानी हो कि होइन ? The thoughts by Geology tiger, Thukka and fuzone are appreciated in this discussion thread.
Read Full Discussion Thread for this article