Posted by: lamjung March 8, 2016
अंतर्राष्ट्रीय महिला दिवस अबसर मा सम्पूर्ण आमा,दिदी,बहिनी हरु लाई म अनिता यादव को तर्फ़ बाट धैरै धैरै शुभकामना.
Login in to Rate this Post:     1       ?         Liked by
हजुरलाइ पनि शुभकामना अनिता यादव जी!

अब तपाईंहरूसंग जोडिएको अर्को प्रशंग:
अहिलेको सरकारले हजूरको परिवारलाई जाबो डेड-दुइ लाख महिना rent and utilities समेत नतिरेर भाडाको घरमा बसाएकोमा दुख पनि व्यक्त गर्दछु। हजुरको बाले ‘सरकारले भाडा नतिर्ने हो भने मलाई यहाँ ल्याएर किन राख्नुपरेको, म आफ्नै सुरले जहाँ अनुकूल हुन्छ, त्यहीँ गएर बस्थें’ भन्नु भएछ; पाएको छोड्नु हुन्न है, अनिता जी! उदाहरण भएर चिकित्सा पेशामा फर्केर अझै राम्रो कमाइ होला, तर किन दुख गर्ने, हैन र?
Read Full Discussion Thread for this article