Posted by: yadavanu March 8, 2016
अंतर्राष्ट्रीय महिला दिवस अबसर मा सम्पूर्ण आमा,दिदी,बहिनी हरु लाई म अनिता यादव को तर्फ़ बाट धैरै धैरै शुभकामना.
Login in to Rate this Post:     0       ?        
हरेक घर, हरेक समाज, हरेक मुटु, हरेक भाव , हरेक खुसियाली का क्षण हरु महिला बिना अधुरो छ । जहिले सम्म महिलाको आवाज सुनिदैन र त्यो आवाजको कदर गरिदैन, तबसम्म मुलुकमा सांचो विकास हुदैन । अंतर्राष्ट्रीय महिला दिवस अबसर मा सम्पूर्ण आमा,दिदी,बहिनी हरु लाई म अनिता यादव को तर्फ़ बाट धैरै धैरै शुभकामना. https://www.youtube.com/watch?v=_Ehks6s8quA
Last edited: 08-Mar-16 11:00 AM
Read Full Discussion Thread for this article