Posted by: Max Rossa March 7, 2016
Login in to Rate this Post:
0
?
साथी हो । महँगो बिमा बेचेर कमिशन हसुर्नेहरु बोष्टन र न्यूयोर्कमा
धेरै रहेछन् । सुन्दैछु, पिडितहरुले बष्टनमा छिट्टै हुनआँटेको बैसाखी साँझमा ति बिमाका एजेन्टहरु लाई र्याखर्याख्ती पार्दैछन् अरे । थप
कुराहरु पाउँ है । को को रहेछन् त्यसरी जबर्जस्ती महँगो नेटवर्क बिमा भिडाउनेहरु नाम पनि पोष्ट गर्दै गरौं है ।