Posted by: magorkhe1 March 6, 2016
Hpw to bring huge sum of money from Nepal to US
Login in to Rate this Post:     0       ?        
As moonsign said: if you acquire huge money without a proper proof you will be in watch group, bank has to report any transaction 10k , either in or out by  bank to IRS as well  Anti Money Laundry task force.
How do you  trust him/her ? Because it is not couple thousands dollars.

"हरिया नोट भने पछि महादेव का पनि तिन नेत्र"
भन्ने उखान सुनेकै हुनु पर्छ | सजिलो उपाय बताउने हरु संग साबधान !
डिसी एरियामा चर्चित नेपालि महानुभावले  जीबन बिमा हैन मृत्यु बिमा भर्खर अमेरिका छिरेका नेपालीलाई मासिक ४-५ सय बिमा प्रिमियम तिर्नु पर्ने गरि बिमा किनाएका छन् | भोलि काम नभएर प्रिमियम तिर्न नसकेको अबस्थामा पेनाल्टी तिर्नु पर्ने हुन्छ अनि जति बुझाएको थियो त्यो पनि भुस हुने हो कि ? मेरो भासामा पासो लगाई दिए !
मान्छे को अनुहार र तिनको बाउको ब्यबसाय हेरेर मान्छे तौलिन सकिदैन | मैले १९९५ मा ३७०० डलर नेपाल बाट एता छिर्दा ल्याएको रिण तिर्न पठाएको पैसा १२ बर्स पछि ७ लाख दियो रे अनि त्यो ७ लाख लिनेले चलाए | त्यो पैसा लगिदिनेको घरमा मर्सिडिज बेन्ज थिए , बिस्वासको आधार धनि मानिका छोरा थियो  | बिस्वास कसलाई कसले कसरि गर्ने ?  
Last edited: 06-Mar-16 12:41 PM
Read Full Discussion Thread for this article