Posted by: harkhe7 March 4, 2016
Uncle
Login in to Rate this Post:     0       ?        
मैले यो पोस्ट केहि महिना लेखेको थिए। सायद तपाई धेरैले बीपी कोइरालाको “दोषी चश्मा” पढ्नु भएको होला। मलाई पनि लाग्छ हाम्रो धेरै समस्याहरु हामी आफैले नै सृजना गर्छौ। भनिन्छ बनको बाघले खायोस् नखायोस् मनको बाघले चाही खाँछ। मलाई अझै समझाना छ। म सानो हुँदा कोही अपरिचित उमेरमा ठुलो ब्यक्ति घरमा आउनु भयो भने। मलाई धेरै अपठारो पर्थ्यो। मलाई अब उहाँलाई नमस्कार गर्ने की दर्शन गर्ने भनेर नीरणय गर्न धेरै गारो हुन्थियो। कति छोटी त म कोठामा गएर लूखथिए। मम्मी आएर लिएर जानुहुन्थ्यो। सायद मैले जे गरेर सम्बोदन गरे पनि उहां अपरिचित ब्यक्तिलाइ फरक पर्दैन थियो होला। तर मेरो दिमागमा त यो समस्याले जरा गडिसकेको थियो। अहिले त्यों क्षणहरु संझदा म सोच्छु सायद मैले तेती बेला नमस्कार र दर्शन को समस्याको समाधान खोज्ने सट्टा social media को बारेमा सोचेको भए :)
Read Full Discussion Thread for this article