Posted by: magorkhe1 March 4, 2016
कमाइ, पियाइ - धवाइ
Login in to Rate this Post:     0       ?        
अगुलाटाले हानेको के बिजुली चम्कदा पनि तर्सिन्छ भन्छन नि ,मलाई अहिले तेस्तै भएको को छ | Bush र Algore को hanging Chad को बेला Stock market खस्किना साथ भएको आस्थाइ कामबाट बिदा पाइेको थियो | अनी तेही Bush को पालामा real estate crash के भएको बेला सिभरेन्स प्याकेज सङै घर पठाइमा परिएको थियो | अहिले सस्तो ग्यास को मजा त लिदै छौ तर यो Stock को मुल्य घट बढले काम आधानै घटेको छ, बल्छी थापेर बसे जस्तो अनी तेस्मा पनि अरु २ जना सँग हाना थाप गर्नु पर्ने | छीन छीनमा माउस क्लिक गर्दै काम खोज्दै बसाइमा कफी पियाइको मात्रा बढेको छ| एसिडिटी बढ्ला भै पानी पिएर न्युट्रल गर्न खोज्दछु | अनी दिन कफी पियाइ र सौचालय धवाइमा बित्दै छन |
Read Full Discussion Thread for this article