Posted by: Yekku March 3, 2016
बहे पहिला को कुरा ??? र अहिले
Login in to Rate this Post:     0       ?        
सबै साथी हरु लै धेरै धन्यबाद | म पनि पहिला सबैलै तेस्तै सल्लाह दिन्थिये | पास्ट इस पास्ट भनेर | तर त्यो केटि को ३ वोटा living relation भैसकेको रहेछ | मेरो तेस्तो केहि छैन | Past is past भनेर सल्लाह दिने म, आज मलाई नै किन एस्तो हुदै छ थाहा छैन |

बरु मलाई एक जना साथी ले सल्लाह दियो , तर येसो गर्न ठिक होला कि नहोला ?

एक जना साथी ले मलाई बेह अगाडी 2 हप्ता जति, strip क्लब मा नियमित रुप मा जना सल्लाह दियो | अनि मिले सम्म कम्ति मा ३ जना संग मज्जा ले यौन क्रियाकालाप गर्न सल्लाह दियो | येसो गर्ना ले मन शान्ति हुन्छ रे |

ल साथी हो, एसो गर्न ठिक होला ?
Read Full Discussion Thread for this article