Posted by: instagram March 2, 2016
बहे पहिला को कुरा ??? र अहिले
Login in to Rate this Post:     0       ?        
मित्र आइले को जमाना मा कुमारी केटि / कुमार केटा पाउन गारो छ , अझ अमेरिका मा . आइले प्रेम नगर्ने कोइ हुदैन , प्रेम भए पछि यौन भै हाल्छ . अब तपाई कि हुने वाला प्रेम मा परेर गरेकी हुन् भने तेस्लाई नराम्रो नलिनु . हिजो आज त्यो नोर्मल हो , येत्तिकै अरु संग समन्ध राख्दै हिड्नु त हुन्न होला ! तपाइँ पनि पक्कै कुमार त हैन होला . तपाइँ कुमार हो भने चै तपाई ले मलाई कुमारी चाहिछ भन्न सुहाउछ र आइले को जमाना मा तपाई ले तेस्तो पाउन धेरै गारो छ .
बिहे अगाडी मैले को को संग केके गरे भनेर कसैले आफ्नो पार्टनर लाइ भन्दैन , र उसलाई सोध्न नि हुन्न ! झन् यौन प्रेम भन्ने कुरा नया पार्टनर लाइ सुनाउने कुरा नि हैन !
सबै को आफ्नो आफ्नो अतित हुन्छ र अतित मा बल्झेर नया आउने जीवन लाइ आन्धकार मा बदल्न हुन्न .
ढुक्क भएर बिहे गर्नुस , अग्रिम शुभकामना !
Read Full Discussion Thread for this article