Posted by: Yekku March 1, 2016
बहे पहिला को कुरा ??? र अहिले
Login in to Rate this Post:     0       ?        
को को मित्र हरु लै थाहा छ कि तिम्रो बुढा अथवा बुढी, तपाईको जीवन मा आउनु भन्दा पहिला नै अरु संग गहिरो यौन सम्पर्क मा थियॊ भनेर ? के तपाई ले तपाई को बुढा अथवा बुढी लै पहिला को यौन साथी र क्रियाकलाब बारे बहे पछि भन्नु हुन्छ ? येदि तपाई को बुढा अथवा बुढी ले बहे अगाडी को यौन सम्बन्ध सदाको लागि लुकाई रहे को छ र तपाई ले आफै पछि थाहा पाउनु भो भने के हुन्छ होला?

अनी तपाई ले बहे गर्ने केटा वा केटि कुमार / कुमारी छैन भने कुरा थाहा छदै , तपाई सजिलो संग मन सान्ति गरेर जीवन बितौना सक्नु हुन्छ?

यो कुरा किन गर्दै छु भने, मा जो संग बहे गर्दै छु, त्यो बेक्ती मभन्दा पहिला धेरै संग धेरै सम्बन्द मा रहे छ मलाई ठिक बहे अगाडी थाहा भो. तेसैले मलाई अलि मन सान्ति भैरहे को छैन.

तपाइको जीवन मा के कस्तो भयको छ येसो शियेर गरि दिनु होला.
Read Full Discussion Thread for this article