Posted by: Rahuldai March 1, 2016
हरियो पर्दा भित्रको वास: र अमेरिकामा सपना बेच्नेहरुको पस:
Login in to Rate this Post:     0       ?        
magorkhe1, kiddo , Himalaya मा आभार |
म आफै पीडित चाहि हैन तर नाई भन्न नमिल्ने वरिष्ठ साहित्यकारज्यू ले धेरै पल्ट मुर्गा , हाँस , बनाउन खोज्नु भएको चाहि सत्य हो | अझ प्रख्यात हास्य कलाकार की छोरी त घर मै आएर भेट्छु भन्दै थिई ... अनेक बहानामा पन्छिएर बचेको |

तर ठगिने प्रायजसो अल्पज्ञानी , भर्खर अमेरिका आएका र निम्न आय भएका हुन् | गरीबलाई ठगेर हफ्तामा २८ हजार कमाएँ भनेर फेसबुकमा पोस्ट गर्नेलाई लाज लागेन यो दुनियामा |

Read Full Discussion Thread for this article