Posted by: sajha onion March 1, 2016
नेपाली केतिहरुसंग sex गर्न यस्तो गर्नु पर्छ
Login in to Rate this Post:     0       ?        
बस्टन म्यास्याच्युसेट्स

संसारभरि ख्याति प्राप्त हार्वर्ड युनिभर्सिटीका विशेषज्ञहरुले नेपाली स्त्रीहरु बारे गरिएको अध्ययन सार्वजनिक गरेका छन् | उक्त अध्ययनका लागि हार्वर्डका करिब दशजना विशेषज्ञहरु काठमान्डू लगाएत पोखरा, लम्जुङ्ग, बिराटनगरका अतिरिक्त अरु पांच सहरमा खटाइएका थिए | पांच बर्ष लामो अध्ययनपछि उक्त समुहका अध्यक्ष्य एवं आजीवन सदस्य हार्दिक दीक्षितले - नेपाली स्त्रीसँग यौन सम्पर्क गर्ने अचुक तरिका पत्ता लगाएका दाबि गरेका छन् |

प्रेस बिज्ञप्तिका अनुसार नेपाली केटिसंग sex गर्न को लागि निम्न बमोजिम तालिका बनाएर त्यसको अनुसरण गरेमा आफ्नो चाहना पूर्ति हुने बताइएको छ |

१. आइतबार देखि सनिबारसम्म दैनिक २ घण्टा प्रार्थना गर्ने
२. हस्तमैथुन निषेधित तर बागमती को जल मा स्नान गरेको परिस्थितिमा आइतबारमात्र गोत्र मिलाई साबधानताका साथ् गर्नु पर्ने
३. प्रार्थना गर्दा जनही एक जना मात्र केटि सम्झिन पाइने
४. अस्लिल फिलिम हेर्न नपाउने तर हेरेको खण्डमा १०८ वोटा लड्डु गणेशलाई अनिवार्य रुप मा चढाउनु पर्ने |

यी माथि उल्लेखित चार बुँदाहरु २ बर्षसम्म अनुसरण गरेमा अचुकसंग यौन सम्पर्क मिल्ने दाबि गरिएको छ |
Read Full Discussion Thread for this article