Posted by: instagram February 29, 2016
TRUMP 2016!!! Here is why?
Login in to Rate this Post:     1       ?         Liked by
Mily he is Drumpf supporter what you expect . कुरै नबुजी बौला ले झै कराको छ । अरु को कुरो सुन्ने हैन । ढात्या छ । पक्का डोनालंडे को फयान ।

अनी अर्को चित्त नबुजेको कुरो यो नेपाली हरु लाइ आफु भन्दा पछाडि आउने हरु लाई आफ्नै भाग काटेर दिन पर्छ जस्तो लाग्छ क्याहो । TPS मा तेस्तै आइले GC को कुरो मा तेस्तै । कुन चै तिमीहरु को अंश बाट दिन पर्ने हो !!! झन् यो जोके त आफै कागज़ बिहिन छ । कागज़ बिहिन को बिरोध गर्दै बस्छ । बाबू डोनाल्ड को क्याम्प मा त एंकर बेबी लाइ फिर्ता पठाउने कुरा हुदै छ त । छोरी (god bless to her ) को माया लाग्दैन ??
Read Full Discussion Thread for this article