Posted by: nepalilaure February 26, 2016
Akash Acharya - Har Saanj Timi Lie Samjhi (unofficial video)
Login in to Rate this Post:     1       ?         Liked by
मलाई राम्रो लाग्यो आकाश ब्रो को पहिलो गीत \ music arrange एकदम राम्रो छ \ गाएकी पनि राम्रो छ , पहिलो चोटी नै एस्तो राम्रो छ , अनि ब्रो ले गुरुदेव कामत संग vocal को तालिम गर्नु भएको रैछ \ अझै धेरै आभ्यास गर्दै गयो भने सुर ताल मा अझै निखार आउछ \ यो गीत त कुनै movie मा राख्ने जस्तो लाग्यो - अलि अलि गजलको flavor पनि रैछ - एसको प्रकारको कुनै नाम छ होला हैन ?, आफुलाई चै तेस्तो technical कुरा थाहा छैन \ Congratulations ओन your first song एंड good luck इन your future projects \
Read Full Discussion Thread for this article