Posted by: nepalilaure February 26, 2016
#grandDesign
Login in to Rate this Post:     0       ?        
पुकार सोल्टी आफै हिरो , director अनि producer हुनु हुदो रैछ \
mily ले भने जस्तै पुरै movie drepressing त छैन होला नि , होइन | जिन्दगिमा अनि सम्बन्धमा depressing , cheering मोमेन्ट, humor , struggle सबै स्वाभाविक हुन्छन , तपाईको movie मा पनि ति सबै कुराको केहि केहि अंश पक्कै छन होला \ १०० minute भन्दा लामो चै नबनाउनु है , पट्यार लाग्छ हेर्दा \ movie राम्रै होला जस्तो छ \ good luck \
Read Full Discussion Thread for this article