Posted by: nepalilaure February 24, 2016
सेक्स शक्ति बढाउने अचुक उपाय
Login in to Rate this Post:     0       ?        
गोर्खे मित्र पनि कस्तो कुरो गर्या भन्या \ त्यो भाईले भनेको पनि ठिकै हो क्या \

अनि हाम्रो पालामा जस्तो हो र भन्या आजकल \ दुलाहा दुलही दुवै जना virgin हुन्थे तेसबेला मा , अनि चकमन्न रातमा दुलो खोज्दा खोज्दै स्खलित हुने सम्भावना हुन्थ्यो \ अनि त येसो मित्रले भने जस्तै दुइ वर्ष सम्म दिन दिने सुहागरात मनाउने दिन दिनै adventure गर्ने बातावरण अनि मूड पनि हुन्थ्यो \

तर आजकल , बिहे अगाडीनै लोप-सप गरेर भ्याइसकेका हुन्छन \ arranged marriage नै भए पनि भेटघात गरेर २/३ चोटी भ्याइसकेका हुन्छन \ कन्डोम लगाउदा लगाउदा दिक्क भईसकेका हुन्छन - नत्र बिहेको जग्गेमा बस्दा भुडी प्याट्ट होला नि \ तेसरी बसेका आजकलका केटाकेटी लाइ त बिहेको दिनमा नै भुडी बोक्ने /बोकाउने गर्दा पनि रोमान्चक नै होला नि त \
Read Full Discussion Thread for this article