Posted by: magorkhe1 February 19, 2016
सुहागरात
Login in to Rate this Post:     2       ?         Liked by
गाउ घरमा सबै भन्दा असल स्रोता मात्र थीइन यि सुनाइ हरु म मै सिमित हुनथे | यहाँको हिसाबले म थेरापिस्ट को काम गरेको रहेछु |

छिमेकी काकी :
छोरा नेपाल शहर बाट आस्थाइ जागिर लिएर आए | अर्को दिन छोरा भन्छ आमै मासुभात खाउन ? काका गाउ तिर, सन्दुक्मा अधा किलो मासु आउने पैसा पनि रहेनछ, माइलो छोरालाई, जेठो एसो भन्छ जा न मासु लिएर आ भन्दा उस्ले पनि जागिर सँग टि.ए. , डि. ए . लिएर आउने उनी , उन्ले किनेर ल्याए हुन्न र ?
बुढीया छोराहरुको व्यबहार बाट छुब्ध देखिन्थिन अनी मासु भात ख्वाउन नसेकेको मात्रित्व पनि झल्किन्थ्यो | मुख खोलेर भनिन " जागिरेगिरए छोराले मासु खाउ भन्नु सट्टा किनेर ल्याएर पकाउ भन्न् सक्दैन थियो" : शायद एती सुनाए पछी उन्को बिथलिएको मन शान्त भयो होला ?

छिमेकी भाई :
म भन्दा एक कक्षा कम एउटै स्कुल र कलेज् मात्र हैन जुलुस देखी निलो चित्र समेत सङै हुन्थ्यौ | बि ए पढ्दानै बिहे भएको हो | बिहे पछी १६ दिने मा ससुराली बाट फर्किए पछी म कहाँ आयो |
अनी भन्छ : दाई त्यस्तो का हुदो रहेछ र ?
के कुरा गरेको भाई तिम्ले ?
सुहागरात को कुरा ?
सुहागरात को कुरा पनि अरुलाई सुनाउने ? किन के भयो र ?
हैन दाई त्यो निलो चल्चित्रमा झै का सजिलो हुदो रहेछ र ? आफ्नो त ढालमै स्खलन भयो ?
निला चित्रमा लुगा खोली सक्न पाएको छैन : चाका चुली सुरु हुन्छ |
बिचरा पहिलो यौन्क्रिडा अनुभब सोचाइ भन्दा बिपरित भएको बह खप्न नसकी म कहाँ आ ई पुगेको रहेछ | पोखी सके पछी शान्त भयो होला उस्को मान्सिक ज्वारभाटा?
Read Full Discussion Thread for this article