Posted by: ujl February 17, 2016
तरिका मन परेन मलाई
Login in to Rate this Post:     2       ?         Liked by
हो, उनीहरु सम्मानका पात्र हुन् र हामीहरुले सम्मान गर्नु पनि पर्छ. तर मलाई यो भेंडा बाख्रालाई झैँ ट्रकको माथि-माथि हालेर सहर परिक्रमा गराएको कत्ति पनि मन परेन. ट्रकको माथिबाट खेलाडी लडेर घाइते भए को जिम्मेवार हुने? फेरी सम्मान गर्ने भनेर पुरै सडक नै जाम गर्ने कस्तो संस्कृति हाम्रो?


Read Full Discussion Thread for this article