Posted by: teroobaau February 16, 2016
Login in to Rate this Post:
0
?
के पी ओली जिउ ले यो कार्यक्रम को लागि हावा बाट निस्किने उर्जा प्रयोग गर्नी जानकारी दिनु भएको छ ताकी कुनै पनि लॊअद शेद्दिंग ले यौ कार्यक्रम लै असर नपरोस...हिसिला यमी जी ले सब अन्तरास्ट्रिय खेलाडी लै माला अर्पण गर्दै पहिले नै उहाको हसिलो अनुहार देखारा मक्ख पारनी भन्ने अपूस्त समाचार प्राप्त भए को छ