Posted by: sajha onion February 16, 2016
नाकाबन्दी खोलेपछि आफ्नो जिबिका चलाउन गार्हो भयो भनेर कालो बजारिया संगठनले नेपाल बन्द गर्ने
Login in to Rate this Post:     5       ?         Liked by
नाकाबन्दी खोलेपछि आफ्नो जिबिका चलाउन गार्हो भयो भनेर कालो बजारिया संगठनले नेपाल बन्द गर्ने सहमति

"यो देश तेरो बाउको सम्पत्ति होइन
नाकाबन्दी गर्न पाउनै पर्छ - पाउनै पर्छ
कालो बजार सहज गर - सहज गर
हाम्रो मर्का बुझ्नै पर्छ - बुझ्नै पर्छ"

मिटर चलाउनु पर्छ भन्दा ट्याक्सी ड्राइभरहरुले चकका जाम गर्छन भने यस्तो समाचार आएपनि कसैले अचम्म मान्दैनन होला | यस्ता येस्ता बकम्फुसे समाचार पनि पत्याउनु पर्ने हाम्रो देश नेपाल को जय होस् |
Read Full Discussion Thread for this article