Posted by: ThahaChaena February 15, 2016
माया पाएकी केटी
Login in to Rate this Post:     0       ?        
फुच्चे ,
कथोउपन्यास सक्काएको हो र ? नासक्किन पर्ने हो अहिले नै त , हैन र ?
किन कि प्रविनले डायेरी पढिरहेको छ अनि आखिर किन अपिस बाट यस्सै गाएब भईन त सुधा भनेर अझै कौतुहल यथावत नै छ . यो त बास डायेरीका पानामा साकेतको कथा न हो . तर किन किन साकेत कथित प्रख्यात लेखक भैकन पनि कस्तो निरिह प्रस्तुत भईरहेको छ पछिल्लो केहि भागमा साएद मायामा हराएको छ "तुवाँलोमा धुन्मुन्नीएको काग" झैँ , निस्किन उकुसमुकुस भएर बाटो खोज्ने क्रममा .
अब कौतुहलको समाधान पो आउँछ कि अर्को भागमा , कुर्दै छु .

- थाने
Read Full Discussion Thread for this article