Posted by: magorkhe1 February 15, 2016
Brand New Car - Buy or Lease ?
Login in to Rate this Post:     0       ?        
When you lease , you will be paying more but you are always driving conditioned  car and never need to bring to Mechanics for repair.
मेकानिक भनेको कसाइ हुन : ग्राहक जती अज्ञान अनी ब्रिद्द देखिन्छ तेतिनै बढी ठगाइमा पर्छन | आफु विद्यार्थी जीबनमा हुँदा स्टेट ईन्स्पेकसन गर्नलाई अगाडि पछाडिको ब्रेक नफेरी नहुने भयो | हिसाब गर्दा ३० डलरको ब्रेक सु , ३० डलरको ब्रेक प्याड अनी २०-२० डलरको  रोटर फेरेको भए हुन्थ्यो तर स्मुथ गर्नु पर्छ भनी ४४९ मा चुना लागेको थियो| अर्को एउटा विद्यार्थीले १५०० मा क्याम्री किन्यो बर्ष दिन मा १६००-१७०० मर्मत खर्च् तिरे | ओन लाइन हेर्नुस कसरी मुर्गा बनाइन्छ मेकानिक बाट |
 http://thegarage.jalopnik.com/top-5-ways-mechanics-rip-off-customers-1717682723

https://www.youtube.com/watch?v=uD_hlbo1lLU
Last edited: 16-Feb-16 06:52 AM
Read Full Discussion Thread for this article