Posted by: underwear February 14, 2016
जात ठुलो कि चाक्?
Login in to Rate this Post:     3       ?         Liked by
म मुजी को पहिलो पांच वर्ष अमेरिकाँ येत्ति चांडो बित्यो कि मुजी समय गाको पत्तो फाँट भएन, कतिलाई थाहा नहोला म मुजी एस. एल. सी मा बोर्ड फर्स्ट आउने भन्ने कत्ति हल्ला थियो माझ्याकने १० नम्बर सम्म नि आइएन, मुजी डिप्रेसन् भएर +२ मा पनि टप गर्न सकिएन तर मुजी टोफेल र स्याट मुजी अमेरिकन सेन्टर नै हल्लिने गरेर फोडीदिएँ, माटोक्ने प्रिन्सटन र डार्त्माउथ बाट सुद्ध बोलाइएको म मुजी पैसो तिर्न नपरोस भनेर मुजी डेटनां निशुल्क पढ्न गइयो, अण्डर्ग्र्याजुएट भए नि मुजी फ़नडिङ्ग यस्तो खतरा थियो मुजी एउटा प्रोफेसर को गुलाम भए बापत, मुजी ट्युशन, खान, बस्न सबै फ्री तर पैसो नाईं, पहिलो समर डेटोना बीचाँ काम गरियो, त्यसपछि रात दिन लाएर मुजी प्रोफेसर को छोरी ज्वाईं को फर्म मा एकाउण्टिङ्ग को काम इल्लिगल्ली गरियो, प्रोफेसर ले मुजी हरेक सेमेस्टर १८ क्रेडिट लिन लाउँथ्यो, समरां नि ९ क्रेडिट अर्को वर्ष देखि, मुजी पांच वर्ष लगाएर ग्र्याड इस्कूल नि सिद्ध्याइयो, म मुजी तेइसौं बर्थडे अघि नै मास्टर्स सिद्ध्यायें, जब नि मुजी तुरन्तै पाइयो माटोक्ने तिन महिना मा एच १ विसा मा २ हफ्ते बिदा मा नेपाल प्रस्थान.

मुजी नेपाल त गइयो, के थाहा घराँ मुजी राँडां सन्तानहरुले बिहे को कुरो निकाल्छन भनेर, म मुजी २४ वर्ष नि नपुगेको बालक को जाँठी हजुरआमा ले बिहे गर्नु पर्छ रे माम्पाखा दिमाग खराब, बुढि मुजी ले जबर्जस्ती एउटा केटी भेट्न लाइ, मुजी दुब्ली बाहुनी, दिल्ली मा पढ्दी रैछ, सुकुमारी, मुजी पाण्डे थर, विगत का बडा गुरुज्यु कि पनातिनी रे माटोक्ने आफुलाई माया पो लाग्यो मनपराउनु को साटो. आफू मुजी गोरी हरु को गोरो चाक् पढकाउँदै बस्या हराम्जादा त्यस्ती मुजी दुब्लीको सानो सुन्तला जस्ता चाक् र घमौरा जस्ता दुध आफुलाइ घण्टा पच्थ्यो? खिन्न मान्दै मुजी नाईं भनें.

तर त्यसपछि मुजी बाँकी एक हफ्ता सम्म घराँ रडाको, मुजी हजुरआमा ले फेरी चार पांच वटा फोटा हरु देखाइन, आफु लाइ मन परेन, आखिर कस्ती केटी चाहियो भनेर सोध्या, टिवी मा मुजी एक दुइ लाइ देखाएर 'एस्तो चाहियो' भनें लजाएर, तर सबै मुजी भोटिनी र न्यारनी, मोरी बुढी लाइ झन्नै हृदयघात बाउनि परिन भनेर, तर आफु मुजी अड्डी कसें, अमेरिका आइयो, दुइ वर्शां बुढी यमलोक, कुरा त्यत्तिकै बिलायो तर मुजी पछि फेरी कुरा निस्किन्छ भनेर रात दिन परेशान.

तर एउटा कुरो - विगत दस वर्ष मुजी आफ्नो रेषिस्ट परिवार लाइ सराप्दै गर्या आफुलाई मुजी एउटी न्युयार्क कि शेर्पिनी ले ट्वाँ पारिदि, मुजी सबै बाउन लोभी हुन्छन, घूषखोर हुन्छन मुजी हरु लाइ सत्ता बाट निकाल्नपर्छ, हामि जनजाति लाइ आरक्षण चाहियो भनेर धूम्चक्र, सहि थाप्ने मुजी सबै अरु पडेलेखेका राइ-लिम्बू, आफ्नो मुजी दिमाग खराब, आफ्नो बाउ बाजे मात्रै रेषिस्ट भन्या त यी मुजी जाँठाहरु अझै चर्का. येस्सो सोचें, मुजी एक पटक बौद्ध मा मुजी एउटा लामा साथि को घर गाको, मुजी को मामा को छोरा ले बिनसित्ति मा बक्सिन हान्या थ्यो काम न काज, बाउन भनेर गालि गर्दै. त्यसपछि मुजी रात भर निन्द्रा लागेन, आफु ले मुजी तिनारुको केहि नबिगारेको, सँधै साथि भाइ हरु भनेर माया गरेको अझै मुजी मैं लाइ गालि, माम्पाखा हरु केहि गर्न नसक्ने, आजीवन नेपाल बसेर नि तिब्बती सरणार्थी भनेर ग्रीन कार्ड निकाल्ने अनि अरुले खा देख्न नसक्ने मुजी भातमारा हरु लाइ घण्टा को आरक्षण? खैर सबै त्यस्तै हुँदैनन्, खोट हाम्रै आमा बाउ हरु को हो, तर ती मुजी खानां काल हरु नि कम छैनन्, दोष मुजी सबै को हो भनेर चित्त बुझाएँ.

तर एउटा कुरो, जति नै अरु जात माथि त्यति बेलाँ रीस उठे नि मुजी एउटा कंक्लुजन मा के पुगियो भने मुजी बाउनि हरु को चाकै हुँदैन, हुन त मुजी राँगा मम खाएर एक दुइटी को चाक् लाग्या होला तर अधिकांस को मुजी चाक् सुक्या हुन्छ, येस्सो सोचें मुजी अरु जात कि केटी बिहे गरेर तिनारुको बाहुन प्रति को सोचाइ बद्लिन सकिन्छ, तर मुजी सुक्या चाक् लाइ कसरि बदल्ने, आफुलाइ मुजी जेनिफर लोपेज जस्तो चाक् चाहिने मुजी मर्न लागेकी दुब्ली जुलिया रोबर्ट्स को जस्तो हाड मात्र भा चाक् के काम?

त्यसैले मित्र बन्धु हरु, यो मुजी जात ले एक अर्का लाइ नदांजौं, चाक् को साइज ले दांजौं

-जय नेपाल, साला सब नेपालि कंगाल
Read Full Discussion Thread for this article