Posted by: sidster February 9, 2016
हरियो वनां पहेंलो मल, त्यहि हो नेपाल को धन
Login in to Rate this Post:     0       ?        
लुतो कन्याउदा पनि भयङ्कर मज्जा आउछ रे |

आफुलाई त बागमती टुकुचा मा पौडी खेल्यो भने घरमा मार्थे तर मेरा स्कुले साथीहरुले चै भएंकर मज्जा लिए लुतो कन्याएर |
Read Full Discussion Thread for this article