Posted by: ujl February 9, 2016
Login in to Rate this Post:
0
?
म त एउटा सुन्दर योगिनिको खोजिमा छु तर आज भोलि तेस्तो योगिनी केटि फेला पर्न एकदम गारो छ. अब मैले अग्नि यज्ञ गर्ने विचार गरेको छु. आशा छ अग्नि देवताले मेरो पुकार सुनिदिनुहुन्छ होला.
**** अग्निमिले पुरोहितम यज्ञस्य देवमृत्विजम. होतारम रत्नाधातामं. ****
**** अग्निमिले पुरोहितम यज्ञस्य देवमृत्विजम. होतारम रत्नाधातामं. ****