Posted by: bittertruth February 9, 2016
Sushil Koirala Passed Away
Login in to Rate this Post:     0       ?        
"सुशिल दा बित्नु भएको सुनेर नरहरि आचार्य पनि ढल्यो रे !! कांग्रेस को बुटी काटिने भो क्याहो ।। "
ओह, ढल्यो भन्दा मलाई तेस्तो लाग्न गो | समाचार खासै हेरिदैन | सुशील प्रति एउटा मानवताको हिसाबमा उनको निधन प्रति दुख त लाग्यो , तर चरित्रको कुरा गर्दा भ्रस्टचारीहरु सब्बै चाडो भन्दा चाडो सकिनु पर्छ| प्रगतिशील युवाहरुको मागमा चासो नदिनु, उही पुराना राजनीतिमा आल-टाल गरि देशलाई परिबन्धमा पार्नु , अहिले हरेक नेपाली नेताहरुको चरित्र बन्न पुगेको छ | सुशील पनि तेही ड्याङ्गमा पर्न आउछ | सारा सच्चा नेपाली चाहन्छन कि पुराना सोच भाका अहिलेका नेताहरु सबले चाडो भन्दा चाडो मृत्यु बरण गरुन र देशलाइ प्रगति मार्गमा लान युवापुस्त अगाडी आउँन | एस्लाई अन्यथा नलिनु होला तर देशलाई अन्धकारमा पार्ने यिनै नेताहरु हुन् | महाबिर पुन जस्ताहरूका प्रस्तावलाई सोझै इन्कार गर्नेमा यिनै सुशीलहरु थिए | प्रकाशमा नआएका तेस्त बिकाशशिल कति मागहरुलाइ लत्याका होलान यिनीहरुले | आफ्नै स्वार्थ र भरौटेहरुको पोषणमा देश कंगाल बनाएका छन् यिनीहरुले | मैले भनि रहनु पर्दैन, देशको अवस्था कस्तो छ तेहीबाट थाहा हुन्छ |

नरहरी आचार्य प्रति भने मेरो सद्भाव छ र उनि जस्ता आदर्शवादी शिक्चक औलामा गन्न सकिन्छ |
Read Full Discussion Thread for this article