Posted by: Arjun Pathak February 8, 2016
बिन लादेन ज्युँदै भएको खुलासा !
Login in to Rate this Post:     0       ?        
अमेरिकी खुफिया एजेन्सी सिआइएका पूर्व अफिसर एडवर्ड स्नोडेनले सनसनीपूर्ण खुलासा गरेका छन् । स्नोडेनको दावी छ, ‘अल कायदाका प्रमुख ओसामा बिन लादेन ज्यूँदै छन् र उनी बहामासमा बस्ने गर्छन् ।’

एक अंग्रेजी वेबसाइटका अनुसार स्नोडेनले यसको प्रमाण पनि आफूसँग रहेको दावी गरेका छन् । स्मरणीय छ, अमेरिकाले २०११ मा पाकिस्तानमा उसले लादेनलाई मारेको दावी गर्दै आएको छ । यद्यपि, उनको लास दुनियाँले कहिल्यै देख्न पाएन । अमेरिकाले लादेनलाई मारेपछि उसको लास समुन्द्रमा समाधि गरेको दावी गर्दै आएको छ ।
कान्तिपथ डटकमबाट
Read Full Discussion Thread for this article