Posted by: instagram February 7, 2016
Login in to Rate this Post:
0
?
नया जोगी ले धेरै खरानी घस्च भनेको येइ हो , हिजो सम्म जो आफै अबैधानिक थिए आज कागज बन्ने बित्तिकै हार्ड कोर अमेरिकी तिनी हरु नै हुन् ! हामी नेपाली को जन्म जात गुण हो त्यो !