Posted by: instagram February 7, 2016
What the heck is this about Sherpas??
Login in to Rate this Post:     0       ?        
तेइ भनेको controversial bro. मुजी हरु कुरो नबुजी भुक्छन ।
बैरागी खै तिम्ले कता को शेर्पा /नेपाली भेट्छौं !!! मैले भेटेको सबै ले गर्ब साथ म नेपाली हु नै भन्छ । अझ कति तिब्बतन शेर्पा ले समेत म तिब्बतन नेपाली हु भन्छन ।।
Read Full Discussion Thread for this article