Posted by: dream_big February 4, 2016
saranarthii ko date
Login in to Rate this Post:     0       ?        
कट्टु ब्रो ले, कता को कुरो कता पुरैदिये को भनेको..डेट को कुरा गर्दा तेही अन्तर्वार्ता को कुरो याद आयो, त्यो मेरो अन्तर्वार्ता लिने महिला lasty राम्री तेस माथि caucasian ..देख्ने बीतिकै भुकम्प नै आयो.. मोरी अझै सिंगल रैछे (वोकिल ले भनेको) ..म पनि मुझी अन्तर्वार्ता भनेर thaatiyera गएको....भेट्ने बित्तिकै त्यो मेरो लम्फु वोकिल लाई मात्र हेल्लो भनेर भित्र लागि ...मैले त almost बिर्सिसकेको थिए म अन्तर्वार्ता दिन आएको भनेर ..त्यो मोरी ले you are looking great today भन्दा पो झसङ्ग भए ..you are looking damn hot.. I love san francisco , and the lovely weekends भन्न मन लागेको थियो ..thank you मात्र भनेर चित्त बुझाए..पछि interview पछि मोरी झसङ्ग भै होला मेरो नेतागिरी देखेर..झन्डै प्वोल पर्देथिये मोरी को table ..धन्न वोकिल ले पछाडी बाट calm down भन्यो..
के गर्नु कट्टु बोरो , you got to do what you got to do.
Read Full Discussion Thread for this article