Posted by: esmen February 4, 2016
saranarthii ko date
Login in to Rate this Post:     0       ?        
भर्खर USCIS को website हेरेको, २०१४ को Jan मा file गर्ने को Jan २०१६ मा interview हुन्छ भनेर लेखेको रहेछ, मैले पनि JAN २०१४ मा गरेको हो , किन आएन मेरो मिति ..कोहि same boat मा हुनुहुन्छ. येसो प्रतिक्रिया पाउ न
Read Full Discussion Thread for this article